बनेपामा कटुवा पेस्तोल १ थान र गोली ३६ राउन्डसहित एक ब्यक्ति पक्राउ

  • काभ्रे खबर
  • / अपराध /
  • २०८२ भाद्र २८, शनिबार (४ महिना अघि)
  • ५०७ पटक पढिएको

बनेपामा कटुवा पेस्तोल १ थान र गोली ३६ राउन्डसहित एक ब्यक्ति  पक्राउ

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपामा कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले बनेपा नगरपालिका–९ मा ३४ वर्षीय सन्तोष श्रेष्ठलाई पेस्तोल र ३६ राउन्ड गोलीसहित पक्राउ गरेको हो ।
मण्डनदेउपुर न.पा. ७ घर भएका श्रेष्ठलाई बनेपाको कोठाबाट राती १ बजे पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) मीनबहादुर घलेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस