गायिक एलिना चौहानको स्वरमा रहेको नयाँ गीत ‘गल्ती गरेँ माया लाएर’ सर्वाजनकि भएको छ। श्रीकृष्ण निरौलाले लेखेको गीत उनकै युट्युब च्यालनमार्फत सर्वाजनिक भएको हो।
गीतमा सुवास कार्कीको संगीत छ भने राजन राईले मिक्सिङ गरेका छन्।
विकास प्रसाईंले निर्देशन गरेको गीतको भिडियोमा विपना रिमाल, इशा गिरी र श्रीकृष्ण निरौलाको अभियन छ। उत्तम हुमागाईंले खिचेको भिडियोलाई कल्पेश विश्वकर्माले इडिट गरेका छन्।