शहरी विकास मन्त्री सिंहले गरे मतदान

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर १६, आईतबार (७ महिना अघि)
  • २२३ पटक पढिएको

शहरी विकास मन्त्री सिंहले गरे मतदान

उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन्।

काठमाडौं महानगरपलिका वडा नं १६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन्। पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्नेमा कुरामा जोड दिए।

वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस