रविओपी बजगाई टोलमा आगलागी

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ बैशाख ९, मंगलबार (१ साल अघि)
  • ५६१ पटक पढिएको

रविओपी बजगाई टोलमा आगलागी

रबिओपी÷ धुलिखेल न.पा. २ रविओपी बजगाई टोल बस्ने सन्तोष कुमार गौतमले संचालन गरेको गौतम पशुपंक्षी कृषि फर्ममा आगलागी भएको छ । मंगलबार विहान ईटाको गारो, जस्ताको छानो भएको १ तल्ले ट्रसमा अचानक आगोलागी भएको हो । आगलागीबाट ३ वटा गाई जलि मरेका छन भने ५ वटा गाई जलेर घाईते भएका छन । आगलागीवाट बिस लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस