टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ बैशाख २८, आईतबार (१२ महिना अघि)
  • ३८१ पटक पढिएको

टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु

कुन्ता/मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता मिन बहादुर घलेका अनुसार आइतवार बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ‘टिपर’ उकालोमा ‘ब्याक’ भई अनियन्त्रित हुँदा ‘टिपर’ करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस