बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ अषाढ १६, सोमबार (१ हप्ता अघि)
  • १८१ पटक पढिएको

बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

रोशी/बिपी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । वर्षात्‌पश्चात लेदोसहित आएको पहिरोका कारण जिल्लास्थित बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–९ स्थित नार्केमा सवारी अवरुद्ध भएको कार्यालय प्रमुख सुनिल धाँजुले जानकारी दिए ।

उनका अनुसार, सोमबार साँझ ५ बजेको समयमा राजमार्ग अवरुद्ध भएको थियो । करिब ८:४५बजेको समयमा ट्राफिक प्रहरी, प्रहरी, सडक विभागको सहकार्यमा बाटो दुइतर्फी रुपमा सञ्चालनमा आएको उनले बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस