उज्यालो नेपालको काभ्रेमा जिल्ला कार्यसमिति गठन

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ पौष १, मंगलबार (४ महिना अघि)
  • २६६ पटक पढिएको

उज्यालो नेपालको काभ्रेमा जिल्ला कार्यसमिति गठन

बनेपा÷ उज्यालो नेपाल पार्टी काभ्रेको सोमबार भएको जिल्ला स्तरीय भेलाले क्षितिज लामा तामाङलाई संयोजकमा छनौट गरेको छ । भेलाले सदस्यहरूमा विनोद तामाङ नमोबुद्ध, आसमान तामाङ पाँचखाल, सुनिता दोङ तेमाल, प्रमेश लामा पाँचखाल, सञ्जय तामाङ पाँचखाल, भुवनबहादुर थापा बनेपा, टेकबहादुर रायमाझी तेमाल, सफल तामाङ पनौती, विनोद तामाङ नमोबुद्ध, रवि घिसिङ रोशी, सुरज दाहाल बनेपा, युवराज खरेल पाँचखाल, गंगा रायमाझी श्रेष्ठ बनेपा, आवास तिमल्सिना बनेपा, दिवस बजगाई, बुद्धिमान तामाङ चयन गरेको छ । त्यस्तै भेलाले युवाहरूको संयोजकमा निशान्त रत्न बस्ताकोटी चयन भएका छन् । सह सयोजकमा अविरल लामा रोशी छनौट भएका छन् । भेलाले धुलिखेल नगरमा जीवनकाजी माकजु चयन भएका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस