अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एसपी बसुन्धरा सम्मानित

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ फागुन २४, आईतबार (५ महिना अघि)
  • ३२९ पटक पढिएको

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एसपी बसुन्धरा सम्मानित

झापा /अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भद्रपुरका सामाजिक व्यक्तित्वहरूले झापा जिल्ला प्रहरी प्रमुख (एसपी) बसुन्धरा खड्कालाई सम्मान गरेकाछन ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तरगत झापा जिल्लामा सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित तथा व्यवस्थित रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो।
सम्मान कार्यक्रममा सहभागीहरूले एसपी खड्काले निर्वाह गरेको जिम्मेवारी, नेतृत्व क्षमता र सुरक्षामा देखाएको सक्रियताको प्रशंसा समेत गरेकाथिए।
सम्मान कार्यक्रममा भद्रपुरका विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस