रोशिको लेदोले बन्द भएको विपि राजमार्गमा यातायात सुचारु

  • काभ्रे खबर
  • / अन्य /
  • २०८२ चैत्र ७, शनिबार (३ हप्ता अघि)
  • १०८ पटक पढिएको

रोशिको लेदोले बन्द भएको विपि राजमार्गमा यातायात सुचारु

रोशिको लेदोले बन्द भएको विपि राजमार्गमा यातायात सुचारु भएको छ । अविरल वर्षासँगै रोशी खोला बढ्दा अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ । रोशी खोलामा पानीको बहाव कम भएको र बगाएको स्थानको सडक मर्मत गरेपश्चात सवारी साधन पुन: सञ्चालनमा आएको हो  ।

सवारी साधन सञ्चालन गरिए पनि वर्षा हुने सम्भावना कायमै भएकोले सावधानीपूर्वक यात्रा गर्न र राजमार्गको  अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस