प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २०, मंगलबार (१ साल अघि)
  • २८२ पटक पढिएको

प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द

प्रधानमन्त्री केपी ओलीलाई ज्वरो आएका कारण विरामी परेका छन्।

प्रधानमन्त्री ओलीलाई सोमबारदेखि ज्वरो आएका कारण आराम गरिरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

ज्वरो आएका कारण बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको अवस्था सामान्य छ।

स्वास्थ्यमा प्रतिकूलता देखिएपछि प्रधानमन्त्री ओलीले अत्यावस्यक बाहेक भेटघाट वन्द गरेका छन् । अहिले रगत परीक्षणका लागि पठाइएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस