बाढीपीडितको लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार ३३ रुपैयाँ सहयोग

  • काभ्रे खबर
  • २०८३ भाद्र २३, मंगलबार

भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको सहयोगका लागि प्याब्सन पनौतीले रु. ११ लाख २४ हजार ३३ रुपैयाँ सहयोग गरेको छ। प्याब्सन काभ्रेमार्फत प्याब्सन पनौतीमा आबद्ध सदस्य विद्यालयहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...  विस्तृतमा

पुर्बाधार कार्यालय दोलखामा चरम अनियमितता

  • काभ्रे खबर

चरिकोट/बागमति प्रदेश सरकारको भौतिक पुर्बाधार बिकास मन्त्रालय अन्र्तगत रहेको पुर्बाधार बिकास कार्यालय दोलखामा चरम अनियमितता भएको पाईएको छ । कार्यलयले बागमति प्रदेश सरकारकै बद्नाम हुने गरि काम गर्दा नागरिकहरुले प्रादेशिक कार्यालयको औचित्य माथिनै प्रश्न उठाउन...  विस्तृतमा

कांग्रेसले दियो सरकारलाई १ करोड

  • काभ्रे खबर
  • २०८३ भाद्र २२, सोमबार

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा...  विस्तृतमा


बाढीपीडितको  लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार ३३ रुपैयाँ सहयोग

बाढीपीडितको लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार ३३ रुपैयाँ सहयोग

भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको सहयोगका लागि प्याब्सन पनौतीले रु. ११ लाख २४ हजार...  विस्तृतमा

  • काभ्रे खबर
लेख

कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक...  विस्तृतमा

  • काभ्रे खबर

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

काठमाडौं । धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रुपान्तरित नाटक ‘द एज अफ डार्कनेस’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । राजेन्द्र सलभले नेपाली रूपान्तरण गरेको नाटकको निर्देशन सुदीप खतिवडाले गरेका छन् । नाटक महाभारत युद्धपछि उत्पन्न सामाजिक, राजनीतिक...  विस्तृतमा

  • काभ्रे खबर

बेथानचोकमा श्रीकृष्ण आई.पी.एम. कृषक पाठशालाको आयोजनामाकृषि क्षेत्रसम्बन्धीअन्तरक्रिया

ढुंखर्क/श्रीकृष्ण आई.पी.एम. कृषक पाठशालाको आयोजनामा बेथानचोक गाउँपालिकामा शनिबार कृषक दिवसका अवसरमा कृषि क्षेत्रसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा किसान, कृषि क्षेत्रसँग...  विस्तृतमा

  • काभ्रे खबर

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस