मञ्जु र गंगारामको ‘सुन्तली’ सार्वजनिक [भिडियाेसहित]

  • काभ्रे खबर
  • / मनोरञ्जन /
  • २०८१ पौष २८, आईतबार (१० महिना अघि)
  • ७८२ पटक पढिएको

मञ्जु र गंगारामको ‘सुन्तली’ सार्वजनिक [भिडियाेसहित]

गायिका मञ्जु गौतम  र गायक गंगाराम घिमिरेको नयाँ गीत ‘सुन्तली’ सार्वजनिक भएको छ।

जिआरजी डिभिजटलबाट सार्वजनिक भएको गीतमा राज दंगालको शब्द छ भने संगीत केदार दंगालको रहेको छ। गीतमा एरेन्ज मदन सुफिक्स र मिक्सिङ/मास्टरिङ गोविन्द सोनीको रहेको छ।

गीतको भिडियोलाई सनिश तिमिल्सिनाले निर्देशन गरेका छन्। सन्तोष तिमिल्सिनाले खिचेको गीतको भिडियोमा गंगाराम घिमिरे र अनुराधा बस्ताकोटी फिचर्ड छन्।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस