राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १९, बुधबार (१ साल अघि)
  • ३१२ पटक पढिएको

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्।

बुधबार बिहान प्रोस्टेटसम्बन्धी उपचार गर्नका लागि उनी अस्पताल भर्ना भएका हुन्।

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा.घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान अस्पताल भर्ना गरिएको हो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस