इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र ३०, आईतबार (१ साल अघि)
  • ६७७ पटक पढिएको

इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल

नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सेन्टर फरसुवासचन्द्र बराल निर्वाचित भएका छन्। गए राति सम्पन्न निर्वाचन परिणामअनुसार प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई २०७२ मतले पराजित गर्दै बराल अध्यक्षमा निर्वाचित भएका हुन्।

उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित भएका छन्।

यसैगरी सदस्यमा रामकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार शाह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियङ्का गुप्ता र जयकिसुन राय निर्वाचित भएका छन्।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस