प्रधानमन्त्री राहत कोषमा पौने २ अर्ब जम्मा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १, बिहिबार (१ साल अघि)
  • ५५२ पटक पढिएको

प्रधानमन्त्री राहत कोषमा पौने २ अर्ब जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पौने २ अर्ब जम्मा भएको छ।

कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा असोज ३० गतेसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

बुधबार कोषमा विद्याधर मल्लिकसहित १० संगठित संस्थाले रकम प्रदान गरेका छन्।

जसमा साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख रुपैयाँ, गैरआवासीय नेपाली संघ ५१ लाख रुपैयाँ कोषमा जम्मा गरेका छन्।

यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती संघ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन्।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस