उपनिर्वाचनकाे मौन अवधि आज रातिदेखि सुरु हुँदै

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर १३, बिहिबार (१ साल अघि)
  • २७६ पटक पढिएको

उपनिर्वाचनकाे मौन अवधि आज रातिदेखि सुरु हुँदै

मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।

मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ।

मौन अवधिको समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस