सुनको मूल्य ४ सय रूपैयाँ घट्यो

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ कार्तिक १२, सोमबार (३ महिना अघि)
  • २३० पटक पढिएको

सुनको मूल्य ४ सय रूपैयाँ घट्यो

आइतबार कीर्तिमान कायम गरेको सुनको मूल्य सोमबार भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले घटेको छ। आइतबार १४ सय रुपैयाँ बढेर सुनको मूल्यले कीर्तिमान कायम गरेको थियो।

महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार रुपैयाँ कायम भएको छ।

यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ। आइतबार तोलामा २ हजार ८५ रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर २ हजार ६५ रूपैयाँमा कारोवार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस