संवैधानिक परिषदद्वारा प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस

  • काभ्रे खबर
  • / राजनीति /
  • २०८१ भाद्र ३१, सोमबार (१ साल अघि)
  • ५५२ पटक पढिएको

संवैधानिक परिषदद्वारा प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन्।

सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो।

प्रधानमन्त्री केपी नेतृत्वको परिषद बैठकले राउतलाई सर्वसम्मत रुपमा प्रधानन्यायधीशमा सिफारिस गरेको हो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आामी असोज १९ गतेदेखि अवकाशमा जाने भएका कारण वरिष्ठ न्यायाधीश राउतलाई सिफारिस गरिएको हो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस