गिरिजाप्रसाद काेइरालाकाे १५ ओैं स्मृति दिबसकाे अबशरमा दाेलखामा बिचार गाेष्ठी समपन्न


गिरिजाप्रसाद काेइरालाकाे १५ ओैं स्मृति दिबसकाे अबशरमा दाेलखामा बिचार गाेष्ठी समपन्न

चरिकोट ,७ चैत्र ।नेपाली राजनीतिका शिखर पुरूष पुर्ब प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद काेइरालाकाे १५ओैं स्मृति दिबसकाे अबशरमा बिचार गाेष्ठी समपन्न भएकाे छ । जिपी काेइराला फाउन्डेसन दाेलखा र नेपाल बिद्यार्थी संघ प्रदेश ख क्षेत्रिय समितिकाे आयाेजनामा स्थायि लाेकतन्त्रका लागि गिरीजाप्रसाद काेइरालाकाे भुमिका बिषयक बिचार गाेष्ठी समपन्न भएकाे हाे । नेपाली कांग्रेस दाेलखाका पार्टी प्रबत्ता तथा जिपि फाउन्डेसन दाेलखाका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आथित्यतामा भएकाे कार्यक्रममा नेता उद्वब बस्नेत पत्रकार तथा ट्रेड युनियन कांग्रेस दाेलखाका पुर्ब सचिब गाेकर्णप्रसाद भण्डारी , लाेकेश दाहाल लगायत ले गिरिजाप्रसाद काेइरालाकाे ब्यक्तित्व र याेगदान बारे चर्चा गरिएकाे थियाे । कार्यक्रम नेबिसंघ प्रदेश ख क्षेत्रिय समितिका अध्यक्ष शन्देस काेइरालाकाे अध्यक्षमा भएकाे थियाे । जिपि फाउन्डेसनले दाेलखामा कक्षा १२ मा अध्ययनरत १ सय भन्दा बढि बिद्यार्थीहरूलाई निशुल्क काेचिङ कक्षा संचालन गरिरहेकाे छ । काेचिङ कक्षा हरेक बर्ष चलिरहेकाे प्रबत्ता श्रेष्ठले जानकारी दिनु भयाे ।

ताजा अपडेट

२०८२ बैशाख ९, मंगलबार

रविओपी बजगाई टोलमा आगलागी

खोजी गर्नुहोस