सहकारी छानविन समितिको म्याद १५ दिन थपियो

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र १८, मंगलबार (१ साल अघि)
  • ४३६ पटक पढिएको

सहकारी छानविन समितिको म्याद १५ दिन थपियो

सहकारीको रकम रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न बनेको संसदीय छानबिन समितिको म्याद १५ दिन थप गरिएको छ।

मंगलबार प्रतिनिधिसभाको बैठकले समितिको म्याद १५ दिन थप गरेको हो। समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव बैठले सर्वसम्मतिले पारित गरेको हो।

जेठ १५ गते गठन भएको संसदीय समितिको म्याद भदौ २२ भदौमा सकिँदै थियो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस