बालेनले हुलाक र इमेलबाट पठाए एमालेलाई जरिबानाको पत्र

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर १०, सोमबार (३ महिना अघि)
  • ११६ पटक पढिएको

Post Thumbnail

काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले नेकपा एमालेलाई जरिबाना गरेको पत्र हुलाक र इमेलबाट पठाएका छन्।

यसअघि महानगरले एमाले केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउन खोज्दा एमालेले बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलबाट सूचना पठाइएको हो।

एमालेले आफूहरु आयोजक नभएको बताउँदै सूचना बुझ्न अस्वीकार गरेको थियो।

गत मंसिर ७ गते आयोजना गरेको जागरण सभामा फोहार गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई १ लाख जरिबाना गरेको थियो। मेयर शाहले एमालेमाथि पूर्वाग्रह राखेर जरिबाना गरेको आरोप लगाउँदै आएको छ।

ताजा अपडेट

२०८१ चैत्र ८, शुक्रबार

सिराहाका प्रजिअ मन्त्रालय तानिए

खोजी गर्नुहोस