चौरीदेउरालीमा चट्याङ लागेर एक जना घाइते

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ चैत्र १०, आईतबार (१ साल अघि)
  • ४८७ पटक पढिएको

चौरीदेउरालीमा चट्याङ लागेर एक जना  घाइते

चौरीदेउराली। काभ्रेमा चट्याङ लागेर एक जना घाइते भएको छ्न। घाइते हुनेमा चौरीदेउराली गाउँपालीका -२ दुत्तीका २५ वर्षीय मोहन प्रधान रहेका छन् ।

घर नजिकै बसिरेको अवस्थामा अचानक चट्याङले टाउकोमा लागि घाइते भएपछि नजिकै (DCWC) रजवास हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारको लागी धुलिखेल अस्पताल ल्याइएको थियो।

अबस्था मध्यम रहेको टाउकोमा चोट लागेकोले हाल धुलिखेल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मिन बहादुर घलेले जानकारी दिए।

शनिबार साँझ घर नजिकै बसिरहेको अबस्थामा चट्याङ खसेर उनी घाइते भएका थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस