सुनको मूल्यले बनायाे कीर्तिमान

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८१ भाद्र २८, शुक्रबार (१ साल अघि)
  • ५६१ पटक पढिएको

सुनको मूल्यले बनायाे कीर्तिमान

स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महास+3का अनुसार सुनको मूल्य तोलामा तीन हजारले वृद्धि भए/ xfn;Dds} pRr k’u]को हो।

बिहीबार प्रतितोला एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ ले वृद्धि भएको छ।चाँदीको मूल्य आजका लागि एक हजार आठ सय ६० निर्धारण भएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस