अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २३, आईतबार (१ साल अघि)
  • ४३८ पटक पढिएको

अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन्।

भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाडौं आएका हुन्। उनी दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री हुन्।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने छन् भने नागरिक समाजसँग कुराकानी गर्ने बताइएको छ।

उनले यसअघि पनि तीनपटक नेपालको भ्रमण गरिसकेका छन्। पछिल्लोपटक उनी गत वर्ष असार २९ गते पनि नेपाल आएका थिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस