न्याय परिषद सदस्यमा दामोदर खड्काको नाम सिफारिस

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष २७, शनिबार (१ साल अघि)
  • ३४० पटक पढिएको

न्याय परिषद सदस्यमा दामोदर खड्काको नाम सिफारिस

नेपाल बारएशोसिएसनको शनिबार बसेको बैठकले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषदको सदस्यमा सिफारिस गरेको छ।

खड्का झण्डै ४० वर्षदेखि कानुन व्यवसायमा क्रियाशील थिए। नेपाल बार एसोसिएशनको कार्यसमिति बैठकल खड्काको नाम सर्वसर्वत रुपमा सिफासिस गरेको हो।

प्रधानन्यायाधीश अध्यक्ष रहने परिषद्मा बारको सिफारिसमा एकजना र प्रधानमन्त्रीको सिफारिसमा एकजना कानुनविद् सदस्य रहने संवैधानिक व्यवस्था छ।

खड्काले सदस्यका रुपमा चार वर्ष परिषद्मा कार्यभार समाल्ने छन्।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस