दोसल्ला ओढाएर ओलीले दिए देउवालाई जन्मदिनको शुभकामना

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र २७, बिहिबार (१ साल अघि)
  • ४६८ पटक पढिएको

दोसल्ला ओढाएर ओलीले दिए देउवालाई जन्मदिनको शुभकामना

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा दोसल्ला ओढाएर प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!”

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस