कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक १२, सोमबार (१ साल अघि)
  • ३२७ पटक पढिएको

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन्।

उनले पार्टीका केन्द्रीय सदस्य डा. गोपाल दहित प्रमुख रहेको विभागमा विधानको व्यवस्थाबमोजिम आज सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मनोनित हुनेमा रामनारायण कठरिया महतो, रामदत्त जोशी (लेकुडा), हेमलाल पाण्डे, दीपकराज तिमिल्सिना, ठाकुरप्रसाद भुसाल, श्यामकुमार बुढा, उपेन्द्रराज सिग्देल, श्रवणराज मैनाली, सीतादेवी सापकोटा (फुयाँल) र प्रह्लादकुमार कामत छन्।

ताजा अपडेट

खोजी गर्नुहोस