राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेट

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १५, शनिबार (१ साल अघि)
  • ४०३ पटक पढिएको

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेट

प्रधानमन्त्री केपी ओलीले भेट राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।

शनिबार साँझ राष्ट्रपतिभवन शीतलनिवास पुगेर आज प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

भेटमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएका थिए।

भेटमा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री डा. आरज़ु राणा देउवा पनि सहभागी थिइन्।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंसिर १७ गते चीन प्रस्थान गर्नेछन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस