मुख्यमन्त्री लामाले गरे धुलिखेल अस्पतालको निरीक्षण

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र २२, शनिबार (२ साल अघि)
  • ६६४ पटक पढिएको

मुख्यमन्त्री लामाले गरे धुलिखेल  अस्पतालको निरीक्षण

धुलिखेल  / बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले सनिवार धुलिखेल अस्पताल निरिक्षण गरेका छन् ।
संघीय सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, बाग्मती प्रदेशका पूर्व मन्त्री रहेका प्रदेश सभा सदस्य तीर्थ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, धुलिखेल नगर उपप्रमुख निराजन जंगम, नेपाली कांग्रेस काभ्रेका सचिव गुणराज मोक्तान, माधव ढकालसहित आएका मुख्यमन्त्री लामालाई अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ मकाजूलगायतले स्वागत गरेका थिए ।


मुख्यमन्त्री लामासहितको टोलीले अस्पतालको विविध पक्षबारे जानकारी लिएको थियो ।
अस्पतालका प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्य लगायले उनलाई त्यहाँ उपलव्ध सेवाबारे जानकारी गराएका थिए ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस