धुलिखेलमा विपीको शालिक सभापति देउवाले अनावरण गर्ने

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र ३०, आईतबार (१ साल अघि)
  • ५८३ पटक पढिएको

धुलिखेलमा विपीको शालिक सभापति देउवाले अनावरण गर्ने

काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्मित जननायक विपी कोइरालालको प्रतिमा आगामी असोज ५ गते अनावरण गरिने भएको छ। एक विशेष कार्यक्रममाबीच सो प्रतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गर्नेछन्।

विपीको शालिक धुलिखेल नगरपालिका–६, जरणडाँडामा निर्माण गरिएको छ। सो कार्यक्रमलाई भव्य बनाउन उपस्थितिका लागि नेपाली कांग्रेस काभ्रेले आव्हान गरेको छ।

शालिक अनावरण कार्यक्रममा लोकगायिका राधिका हमालले विशेष प्रस्तुती दिनेछिन्।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस