पाँचखालमा सवारी दुर्घटनामा घाइते चलकको मृत्य

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन १०, बिहिबार (१ साल अघि)
  • ५०६ पटक पढिएको

पाँचखालमा सवारी दुर्घटनामा घाइते चलकको मृत्य

धुलिखेल काभ्रेको पाँचखालमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बुधाबर दिउँसो १ बजेतिर पाँचखाल–५ स्थित ३७ किलोमा बा ५ ख १२८१ नम्बरको गाडी दुर्घटनाका गाडीका चालक सिन्धुलीको मरिण गाउँपालिका–१का २८ वर्षीय रमेश ठाडा रहेको प्ररहीले जनाएको छ।

टाउको पछाडी र च्यापुमा चोट लागेर गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अरनिको राजमार्गमा धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको आईचर गाडी अनियन्त्रित भई सडकबाट ७० मिटर तल खासेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस