पहिरोले घर पुरिँदा तेमालमा २ जनाको मृत्यु

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन १२, शनिबार (२ साल अघि)
  • ३४५ पटक पढिएको

पहिरोले घर पुरिँदा तेमालमा २ जनाको मृत्यु

लगातारको अविरल वर्षापछिको पहिरोमा परेर काभ्रे२ जनाको ज्यान गएको छ।

काभ्रेको तेमाल गाउँपालिका–७ का भिमबहादुर तामाङको घर पहिरोले पुरिँदा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस