माउन्टेन फ्लाइटमा गएको बुद्ध एयरको जहाजमा समस्या भएपछि आकस्मिक अवतरण

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक १, बिहिबार (१ साल अघि)
  • ३९९ पटक पढिएको

माउन्टेन फ्लाइटमा गएको बुद्ध एयरको जहाजमा समस्या भएपछि आकस्मिक अवतरण

माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको इञ्जिनमा समस्या देखिएपछि अवतरण गरिएको बताइएको छ।

विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार नाइनएनएजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि अवतरण भएको र सबै स्थिति सामान्य छ।

विमानमा समस्या देखिएपछि क्याप्टेनले डाइभर्ट गरी अवतरण गराएको उनले बताए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस