गण्डकी प्रदेशकी सांसद गौचनको निधन

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक २९, बिहिबार (१ साल अघि)
  • २६४ पटक पढिएको

गण्डकी प्रदेशकी सांसद गौचनको निधन

गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ।

स्वास्थ्यमा समस्या आएपछि गएराती उपचारका लागि उनलाई ग्राण्डी हस्पिटलमा लगिएको थियो । उनको गएराती नै निधन भएको हो।

डेंगु संक्रमणबाट पीडित उनको हृदयघातका कारण निधन भएको अनुमान लगाइएको पारिवारिक स्रोतले जनाएको छ।

उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी थिइन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस