रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

  • काभ्रे खबर
  • / रा.स्व.पा. /
  • २०८१ मंसिर ५, बुधबार (१ साल अघि)
  • ३०५ पटक पढिएको

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।

मंगलबार बसेको बैठकले आन्दोलनको ठोस निर्णय लिन नसकेपछि रास्वपाले आज बैठक बोलाएको हो।

अर्को चरणको विरोध प्रदर्शन गर्ने बताएको रास्वपाले त्यसको स्वरुप तय गर्न बैठक बोलाएको हो।

बैठक आज दिउँसो तीन बजे बस्ने रास्वपाले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस