१२ सय रुपैयाँ घट्यो सुनको मूल्य

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८१ भाद्र २३, आईतबार (२ साल अघि)
  • ४६४ पटक पढिएको

१२ सय रुपैयाँ घट्यो सुनको मूल्य

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा १२ सय रुपैयाँले घटेर घटेको छ।

शुक्रबार १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस