सुनको मूल्यमा कीर्तिमान

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८१ आश्विन १०, बिहिबार (१ साल अघि)
  • ४४९ पटक पढिएको

सुनको मूल्यमा कीर्तिमान

केही दिनयता निरन्तर कीर्तिमान बनाइरहेको सुनको मूल्यले बिहीबार पनि नयाँ कीर्तिमान बनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लागेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ।

बिहीबार ३ सय रुपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। बधुबार एक लाख ६० हजार ४ सयमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य स्थिर छ। बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँ छ।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस