तेमालमा पहिरो जाँदा दुई घर पुरिए

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १२, शनिबार (५ महिना अघि)
  • ३०१ पटक पढिएको

Post Thumbnail

काभ्रेको तेमाल गाउँपालिकामा पहिरो जाँदा दुई वटा घर पुरिएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार तेमाल-२ डडेनपाखामा पहिरो जाँदा दुई घर पुरिएका हुन्।
घरभित्र ९ जना रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

२०८१ चैत्र ८, शुक्रबार

सिराहाका प्रजिअ मन्त्रालय तानिए

खोजी गर्नुहोस