काभ्रेमा हालसम्म १० जनाको मृत्यु, १३ जना बेपत्ता, १६ घाइते

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १२, शनिबार (५ महिना अघि)
  • ३१४ पटक पढिएको

काभ्रेमा हालसम्म १० जनाको मृत्यु, १३ जना बेपत्ता, १६ घाइते

काभ्रेमा हालसम्म १० जनाको मृत्यु, १३ जना बेपत्ता, १६ घाइते र १६ को उद्दार भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले १० जनाको मृत्यु भएको हो।
धुलिखेलमा दुई जना, बनेपामा तीन जना, पनौतीमा दुई जना, नमोबुद्धमा दुई जना र भुम्लुमा एक जना गरी १० जनाको मृत्यु भएको हो।
पहिरोमा १३ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

२०८१ चैत्र ८, शुक्रबार

सिराहाका प्रजिअ मन्त्रालय तानिए

खोजी गर्नुहोस