सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ७, बुधबार (१ साल अघि)
  • ४९१ पटक पढिएको

सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै

प्रधानमन्त्री केपी ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

आफ्नो नेतृत्वमा सरकार गठन भएको १ सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारको प्रगति विवरण सार्वजनिक गर्दै सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट सम्बोधन गर्ने छन्।

नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस