विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा अघि बढेका छौं : प्रधानमन्त्री

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ७, शुक्रबार (७ महिना अघि)
  • १६५ पटक पढिएको

विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा अघि बढेका छौं : प्रधानमन्त्री

|जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली काठमाडौँ, ७ मङ्सिरः प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली एमालेद्वारा काठमाडौँको दरबारमार्गमा शुक्रबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

प्रधानमन्त्री एवं नेपाल एमालेका अध्यक्ष केपी ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताएका छन्।

नेकपा एमाले काठमाडौं उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए।

कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लिलता स्वीकार्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको अद्योगतिलाई माथि लैजान एमाले र नेपाली कांग्र्रेसको सहयात्रा गरिएको बताए।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस