बयानका लागि रविलाई काठमाडौं ल्याइयो

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १३, बिहिबार (१ हप्ता अघि)
  • ८० पटक पढिएको

बयानका लागि रविलाई काठमाडौं ल्याइयो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइएको छ।

सहकारीको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरमार्फत काठमाडौं ल्याइएको हो।

उनलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

सो सहकारीको रकम अपचलनबारे पूर्व डीआईजी छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ। स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस