प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १८, मंगलबार (७ महिना अघि)
  • २५५ पटक पढिएको

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जीनफिङबीच बेइजिङमा भेटवार्ता भएको छ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच मंगलबार दिउँसो चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो।

भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध विषमया छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

भेटवार्ता लगत्तै नेपाल–चीन द्विपक्षीय उच्चस्तरीय वार्ता भएको छ।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस