पाँच देशका राजदुतले लिए समक्ष सपथ

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष १७, बुधबार (१० महिना अघि)
  • ४२१ पटक पढिएको

पाँच देशका राजदुतले लिए समक्ष सपथ

पाँच देशका लागि नवनियुक्त राजदूतले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गाेपनियताकाे शपथ लिएका हुन्।

शपथ लिनेमा गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य र डेनमार्कका लागि नवनियुक्त राजदूत छन्।

राष्ट्रपतिको सचिवालयका अनुसार प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

ताजा अपडेट

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस