रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ माघ २, बुधबार (१ साल अघि)
  • ३८२ पटक पढिएको

रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायाधीश माधवकुमार अधिकारीको इजलासले ६० लाख धरौटीमा छाड्न आदेश दिएको छ । आइतबारबाट सुरु भएको बहस आजै अपरान्ह सकिएको थियो।

अदालतको यो आदेशसँगै रवि धरौटी बुझाएपछि रिहा हुने छन्।

यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर रवि रिहा भएका थिए।

ताजा अपडेट

२०८२ माघ २३, शुक्रबार

कर्मले मन जित्दै सुमन

यो साताको प्रचलित

खोजी गर्नुहोस