सर्वोच्चले झिकायो कर फर्छ्याेट आयोगको फाइल

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ माघ ८, मंगलबार (१ साल अघि)
  • ३६९ पटक पढिएको

सर्वोच्चले झिकायो कर फर्छ्याेट आयोगको फाइल

सर्वोच्च अदालतले कर फर्छ्याेट आयोगको सक्कल फाइल झिकाएको छ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले आयोगले गरेका निर्णयसम्बन्धी सम्पूर्ण कागजात तथा प्रतिवेदनहरू झिकाउन आदेश दिएको हो।

विशेष अदालतबाट दोषी ठहर भएका आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मालगायतले दिएको पुनरावेदन निवेदनमा कर फस्र्योट आयोगको सक्कल फाइल झिकाउने आदेश भएको हो।

आयोगमा छँदा व्यापारीहरूलाई ठूलो रकम छूट दिएर भ्रष्टाचार गरेको अभियोगमा कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको थियो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस