तीनकुनेमा टिपरको ठक्करबाट काभ्रेको दुई जनाको मृत्यु

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २, शनिबार (३ महिना अघि)
  • ३६० पटक पढिएको

तीनकुनेमा टिपरको ठक्करबाट काभ्रेको दुई जनाको मृत्यु

तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका-३२ तीनकुने गैरीगाउँ पेट्रोल पम्प अगाडि रा.१ ख २६२२ नम्बरको टिपरले प्र.३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका-११ घर भएका सुकराम र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनिहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ताजा अपडेट

२०८२ अषाढ १६, सोमबार

काभ्रेमा ३८ प्रतिशत रोपाई

यो साताको प्रचलित

खोजी गर्नुहोस