संसद बैठक आधा घण्टाका लागि स्थगित

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १३, बुधबार (३ महिना अघि)
  • २२५ पटक पढिएको

संसद बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्।

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा आज संसद अवरोध गरेका हुन्।

प्रतिनिधिसभाको बैठकमा विपक्षी सांसदहरुले घिसिङलाई हटाएको बारे प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म सदन चल्न नदिने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस