झापा कपको उपाधी चर्च ब्वाइज लाई

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ पौष ८, सोमबार (६ महिना अघि)
  • ३१९ पटक पढिएको

झापा कपको उपाधी चर्च ब्वाइज लाई

झापाको बिर्तामोडमा सम्पन्न झापा कप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइजले हात पारेको छ।

बिर्तामोड स्थित डोमालाल रंगशालामा उपाधिकालागी भएको भिडन्तमा चर्च ब्वाइजले न्युरोड टिम (एनआरटी) बिरुद्द ३-१ गोल अन्तर पार्दै उपाधी जितेको हो।

गत शनिबार एनआरटीले राष्ट्रिय जागृति क्लबलाई ३–० ले टाइब्रेकरमा हराउँदै चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का पारेको थियो।

त्यसैगरी फाइनल बिजेता चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिराहाको सहलेश फुटबल क्लबलाई पराजित गरेको थियो ।फाइनल खेलको बिजेता चर्च ब्वाइजले रु १० लाख नगद पुरस्कार हातपार्यो।

फाइनलमा पराजित भइ उपविजेता बनेको एनआएटीले ५ लाख हातपार्यो।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस